राष्ट्रिय जनगणना २०७८ : झापामा १,४५२ जना गणक परिचालन

भद्रपुर । मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्तरगत झापामा एक हजार ४५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना समन्वय समिति झापाले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार झापा जिल्लामा स्थलगत रूपमा २६५ जना सुपरिवेक्षक तथा एक हजार १८७ जना गणक मार्फत … Continue reading राष्ट्रिय जनगणना २०७८ : झापामा १,४५२ जना गणक परिचालन