कचनकवल गाउँपालिकामा अनिश्चितकालीन पेनडाउन

कचनकवल।  प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै कचनकवल गाउँपालिकामा कार्यरत कर्मचारीले अत्यावश्यकबाहेक काम बन्द (पेनडाउन) गरेका छन्।  विधेयक सच्याउन माग गर्दै गाउँपालिका परिसरमा धर्ना गरिरहेका उनीहरूले शुक्रबारदेखि गाउँपालिकाका सातैवटा वडामा अनिश्चितकालीन ‘पेनडाउन’ गरेका हुन्।   काठमाडौं जान नसकेकाले आफूहरूले नारासहित कालो ब्यानर राखेर धर्ना दिइरहेका एक आन्दोलनरत कर्मचारीले बताए।  … Continue reading कचनकवल गाउँपालिकामा अनिश्चितकालीन पेनडाउन