बालेनलाई फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली

काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्‍याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्‍याली निकालेका हुन् । फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो । जसको … Continue reading बालेनलाई फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली