बुधबारे जेसिज बर्ष२२ को पहिलो कार्यक्रम: मदरसामा सहयोग गर्दै सहिष्णुताको सन्देश

बुद्धशान्ति । बुधबारे जेसिजले बुद्धशान्ती ३ स्थित अन्जुमन मदरसालाई कार्पेट र म्याट सहयोग कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक सहिष्णुताको सन्देश दिदै उक्त कार्यक्रम संचालन गरीएको बुधबारे जेसिजका नवनियुक्त अध्यक्ष मुकेश भट्टराईले बताए। “बुधबारे जेसिज सबै जात,बर्ग,धर्म र समुदाय प्रती समभाव राख्छ,हामी सबै मानवजाती समान छौं”, कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने। बुधबारे जेसिजका कार्यकारीणि उपाध्यक्ष एवं … Continue reading बुधबारे जेसिज बर्ष२२ को पहिलो कार्यक्रम: मदरसामा सहयोग गर्दै सहिष्णुताको सन्देश