बुधबारे जेसीजद्वारा फोटोसुटको पुरस्कार वितरण

बुद्धशान्ति। बुधबारे जेसीजले आज एक कार्यक्रमको आयोजना गरेर होली मिलन कार्यक्रमका बेला आयोजना गरेको फोटोसुट कार्यक्रमको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा बर्ष २०२५ को बार्षिक थिम सहितको टिसर्ट समेत वितरण गरेको छ । बुधबारे जेसीज बर्ष २०२५ का अध्यक्ष सुजित बरालको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं २ की कार्यवाहक वडा अध्यक्ष सञ्जु … Continue reading बुधबारे जेसीजद्वारा फोटोसुटको पुरस्कार वितरण