श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा स्वर्णमहोत्सव हुँदै

झापा। झापाको भद्रपुर–१ (पृथ्वीनगर-बनियानी) स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यस क्षेत्रकै विशाल धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ। धार्मिक चेतनाको दीप प्रज्वलन गर्दै अध्यात्मको अनुपम स्रोत खोल्ने यो अनुपम अवसर आगामी फागुन ३ देखि ९ गते (फेब्रुअरी १५–२१, २०२५) … Continue reading श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा स्वर्णमहोत्सव हुँदै