माओवादीले जितेका ७ स्थानीय तहमा ‘जनयुद्ध दिवस’को अवसरमा बिहीबार सार्वजनिक बिदा
झापा। कोशी प्रदेशका सात वटा स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। नेकपा माओवादी केन्द्रले जितेका ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन्। यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र … Continue reading माओवादीले जितेका ७ स्थानीय तहमा ‘जनयुद्ध दिवस’को अवसरमा बिहीबार सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed