माओवादी केन्द्रको जागरण अभियानमा नारायणकाजी असन्तुष्ट, सम्बोधन अधुरै छोडे
झापा – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सोमबारबाट झापाको कचनकवलमा सुरु गरेको ‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’को उद्घाटन कार्यक्रममा पार्टीका सबै पदाधिकारी सहभागी भएका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आयोजित कार्यक्रममा समयभन्दा करिब एक घण्टा ढिलो सुरु भए पनि नेताहरूले आफ्ना मन्तव्य राख्ने अवसर पाएका थिए। कार्यक्रममा सबै उपमहासचिव, महासचिव तथा दुई … Continue reading माओवादी केन्द्रको जागरण अभियानमा नारायणकाजी असन्तुष्ट, सम्बोधन अधुरै छोडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed