लक्ष्मी पूजा गर्दा सल्किएको आगोले उर्लाबारीमा ४ जना प्रहरीसहित २७ जना घाइते

मोरङ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको एक सुनचाँदी पसलमा आगलागी हुँदा प्रहरीसहित २७ जना घाइते भएका छन् । उर्लाबारी-७ स्थित दीपक कार्कीको घरमा रहेकाे सुनसुनचाँदी पसलमा आइतबार राति आगलागी हुँदा उनीहरु घाइते भएका इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएकाे छ । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा उनीहरु घाइते भएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयाे । … Continue reading लक्ष्मी पूजा गर्दा सल्किएको आगोले उर्लाबारीमा ४ जना प्रहरीसहित २७ जना घाइते