विर्तामोडमा सवारी दुर्घटना २ जनाको मृत्यु

बिर्तामोड । आज दिउँसो बिर्तामोड ६ गिरी मन्दिरस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सख्त घाइते भएका छन् । बिहान ११ः२५ बजेतिर पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकल एकापसमा जुध्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० … Continue reading विर्तामोडमा सवारी दुर्घटना २ जनाको मृत्यु