लाहुरे चोकको प्रणामी मन्दिरमा धार्मिक महोत्सव: प्रचारप्रसारका लागि भव्य बाइक र्‍याली

बनियानी। झापाको भद्रपुर–१ (पृथ्वीनगर-बनियानीको संगम स्थल) स्थित श्रीकृष्ण प्रणामी मन्दिरको ५४ औं वार्षिकोत्सबको अवसरमा धार्मिक महोत्सवको आयोजना हुने भएको छ। आगामी फागुन ३ देखि ९ गते सम्म चल्ने यस महोत्सवको प्रमुख आकर्षण श्रीमत्तारतम ब्रह्मवाणी चर्चा र संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ। यस कार्यक्रमको प्रचारप्रसार गर्दै आज समितिले बाइक र्‍याली सम्पन्न गरेको छ। र्‍याली लाहुरे … Continue reading लाहुरे चोकको प्रणामी मन्दिरमा धार्मिक महोत्सव: प्रचारप्रसारका लागि भव्य बाइक र्‍याली