इन्टरनेट मर्मतका क्रममा करेन्ट लाग्दा झापामा एक युवकको मृत्यु झापा । झापाको शिवसताक्षी नगरपालिका–१ का २१ वर्षीय आशिष खनालको इन्टरनेट केबल मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। Read More »