
ओडिशामा नेपाली छात्राको आत्महत्या प्रकरण : पूर्वप्रेमीको संलग्नता रहेको दाबी
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले मानसिक तनावका कारण आत्महत्या गरेको आशंका