अधिक मानवीय क्षति भएकाे जिल्ला इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढी र पहिराेले इलाममा अधिक मानवीय क्षति भएको भएकाे छ ।।

इलाममा गत २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे। । महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २ सय ७६ मिलिमिटर वर्षा भएको हाे । यो अति भारी वर्षा भएकाे विभागले जनाएकाे हाे।

EPIC EPIC EPIC EPIC EPIC EPIC

गत २४ घण्टामा मोरङमा २ सय ३३, सुनसरीमा २ सय ५, धनकुटामा १ सय ६६, धनुषामा १ सय ९२, सिन्धुलीमा २ सय ५, सप्तरीमा १ सय ८०, रौतहटमा २ सय ५ र मकवानपुरमा २ सय २४ मिलिमिटर वर्षा भएको विभागले जनाएकाे छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *