असोज ४ गतेबाट बिर्तामोडमा भाटभटेनि संचालनमा आउने

झापा। झापा जिल्लाको बिर्तामोडमा भाटभटेनी सुपर मार्केटले २६ औं शाखाका रुपमा असोज ४ बाट संचालनमा ल्याउने भएको छ ।

१ लाख २५ हजारका विभिन्न प्रकारका आइटमका सामानहरु पाउने यस सुपर मार्केटमा झापा जिल्ला सहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने संचालक मिनबहादुर गुरुङको भनाइ रहेको छ ।

EPIC EPIC EPIC

४ गते बाट संचालनमा आउने सुपर मार्केटको लागि सम्पुर्ण कामहरु सकिएको जनाइएको छ । उदघाटनका समयमा ग्राहकलाइ प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशत सम्म छुटको ब्यवस्था रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च