आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरमा ‘फायर बाइक’ सेवा

कैलालीको धनगढी उपमहानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ। उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो।

EPIC

आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

EPIC EPIC EPIC

‘धनगढी उपमहानगरपालिकाले दुई वटा फायर बाइक ल्याएको छ। आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकमभन्दा यो छिटो हुन्छ,’ उनले भने, ‘तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ।’ आगलागी तथा विपत्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी मानिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *