आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजाआराधना गरिंदै

नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणीको पूजा एवं आराधना गरी मनाइन्छ । देवी ब्रह्मचारिणीको पूजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास गरिएको हामी पाउन सक्छौं । जस्तोसुकै परिस्थितिमा पनि उसको मन कर्तव्य पथबाट बिचलित हुँदैन र उसले देवीको कृपाद्वारा सदा सिद्धि तथा विजय प्राप्त गर्दछ भन्ने मान्यता रहेको छ ।

ब्रह्मचारिणीको अर्थ ब्रह्म (तपस्या)को आचरण गर्ने भन्ने बुझिन्छ । भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई ब्रह्मचारिणी भनिएको शास्त्रमा उल्लेख गरिएको छ । व्रह्मचारिणीलाई तपश्चारिणी पनि भनिन्छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *