आज पनि यि पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वदेखि पश्‍चिमसम्मै सरदर स्थानको उत्तरमा अवस्थित छ।

सोही कारण आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।। कोशी, वागमती, लुम्बिनी र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।

EPIC EPIC EPIC

आज राति कोशी, मधेश, लुम्बिनी र सुदूरपश्‍चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च