आफूहरूलाई जिस्क्याएको भन्दै यौनिक अल्पसङ्ख्यकद्वारा आक्रमण, तीन जना घाइते

काठमाडौं। आफूहरूलाई जिस्क्याएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।

२०८० असाेज १९ गते शुक्रबार राति काठमाडौंको जडीबुटी पेप्सीकोला सडकखण्ड अन्तर्गत छाप्रोमा झन्डै १०-१५ जनाका सङ्ख्यामा रहेका यौनिक अल्पसङ्ख्यकहरुले सवारी साधनमा समेत आक्रमण गर्दा तीन जना घाइते भएका हुन् ।

EPIC EPIC EPIC


आक्रमणका कारण एउटा कार र झन्डै पाँच वटा मोटरसाईकलमा क्षति भएको छ भने घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले अहिले स्थिति सामान्य रहेको जानकारी दिए ।


उनले भने,‘ त्यस्तो अप्रिय घटना केही भएको हैन् । अहिले स्थिति सामान्य छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *