Search
Close this search box.
Search
Close this search box.

आसाममा बाढीबाट ३४ जनाको मृत्यु, ६ लाख प्रभावित

आसाम । भारतको आसाम राज्यमा बाढीबाट ३४ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले आउँदा केही दिन कतिपय जिल्लामा अझै पानी पर्ने सम्भावना रहेकाले अवस्था नाजुक भएको जनाएका छन् ।

EPIC EPIC

सन् २०२२ मा पनि त्यहाँ बाढीबाट ४५ जनाको मृत्यु भएको थियो । ४० हजारभन्दा धेरै मानिस प्रभावित भएका थिए । बीबीसीबाट ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *