काठमाडौं: अन्य राजनीतिक दलले समानुपातिक सूची सार्वजनिक गरेपनि नेकपा एमालेले सुरुवाती चरणमा सूची सार्वजनिक गरेको थिएन। केही नामहरू चर्चामा आएपनि औपचारिक रूपमा सार्वजनिक नगरिएको उक्त सूची निर्वाचन आयोगमा बुझाएपछि अन्ततः बाहिर आएको छ।
एमालेभित्रको आन्तरिक संघर्षका बीच अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा नातापाता र आफ्नै गुटलाई प्राथमिकता दिएर सूची तयार पारेको आरोप पार्टीभित्रैबाट लागेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुझाइएको सूचीमा जनजाति पुरुषतर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन् भने खसआर्य पुरुषतर्फ गुरुप्रसाद बराल पहिलो नम्बरमा छन्।
नामावलीहरू
१. खस-आर्य (३३ जना)
१. पद्मा अर्याल २. टुकाभद्रा हमाल ३. निरूदेवी पाल ४. कोमल वली ५. नर्वदादेवी सिवाकोटी ६. एञ्जिला थापा ७. मेनुका काफ्ले ८. लता प्रसाईं ९. यसोदाकुमारी बराल १०. लीलाकुमारी भण्डारी ११. सानुमैया खड्का १२. नारायणकुमारी खनाल १३. प्रभा बराल (पौडेल) १४1. क्रान्ति बुर्लाकोटी १५. कल्पना शर्मा जोशी १६. विजया धिताल १७. भागिरथीकुमारी चन्द १८. गुरूप्रसाद बरा2ल १९. पुष्पराज कँडेल २०. गोरखबहादुर बोगटी २१. नरेशप्रसाद पोखरेल २२. प्रेम पराजुली २3३. परशुराम अधिकारी २४. लालबहादुर महतारा २५. रामबहादुर थापा (स्याङ्जा) २६. हर4िशंकर योगी २७. बालाराम शर्मा २८. दुर्गाबहादुर शाही २९. दीपकबहादुर पौडेल ३०. ठानेश्वर5प्रसाद बस्याल ३१. लालबहादुर रावल ३२. डफकुमार बास्तोला ३३. बमबहादुर बिसी
२. आदिवासी जनजाति (३२ जना)
३४. भूमिका लिम्बू सुब्बा ३५. गंगादेवी श्रेष्ठ ३६. अनिता कन्दङ्वा ३७. उषाकला राई ३८. तारादेवी गुरुङ ३९. लक्की शेर्पा ४०. मौसम राई ४१. नरदेवी पुन ४२. भक्तकुमारी लामा ४३. मीना बराम ४४. यमुना घले ४५. मनकुमारी तितुङ ४६. कान्ता राई ४७. शर्मिला गुरुङ ४८. सुमित्रा राजवंशी ४९. हरुसरा रा6ना ५०. रामबहादुर थापा मगर ५१. कुलभक्त शाक्य ५२. युद्धभक्त चित्रकार ५३. इन्द्र7बहादुर तामाङ ५४. सोनाम छिरिङ लामा ५५. विद्यानन्दसिंह राजवंशी ५६. सन्तब8हादुर प्रजा ५७. बागलाल बुढा मगर ५८. ओमबहादुर घर्ती मगर ५९. जेहेन्द्र सिंह ऐतवाल9 (सौका) ६०. प्रेम घले ६१. दलबहादुर गुरुङ ६२. विजयसिंह लामा तामाङ ६३. नवीन10 रोक्का मगर ६४. विषमलाल अधिकारी दनुवार ६५. राजकुमार श्रेष्ठ
३. मधेसी (१७ जना)
६६. रिगला यादव ६७. यशोधाकुमारी यादव ६८. वीणाकुमारी साह ६९. शर्मिलाकुमारी यादव ७०. मन्जु महतो ७१. अंशु सिंह ७२. बविता दास ७३. आशा यादव ७४. चन्देश्वर मण्डल ७५. अरविन्द साह ७६. रामचरित्र साह ७७. राजेश अग्रवाल ७८. सुशीलकुमार श्रीवास्तव ७९. चन्देश्वर यादव ८०. अनिलकुमार सिंह ८१. विचारीप्रसाद यादव ८२. सचिदानन्द साह
४. दलित (१५ जना)
८३. विष्णुमाया विक ८४. नीता घतानी ८५. राधिका भुजेल साकी ८६. अञ्जु नेपाली ८७. मायादेवी पोडेनी ८८. उर्मिलादेवी पासमान ८९. मैना अछामी ९०. सावित्रा घिमिरे ९१. जितबहादुर दर्जी गौतम ९२. यमबहादुर परियार ९३. मनोहर विश्वकर्मा नेपाली ९४. निर्मल देउला पोडे ९५. सोम पोर्तेल ९६. बोमबहादुर विश्वकर्मा ९७. जगबहादुर नेपाली
५. थारू (७ जना)
९८. मञ्जुकुमारी चौधरी ९९. शान्ता चौधरी १००. इच्छाकुमारी चौधरी १०१. असरादेवी चौधरी १०२. कृपाराम राना १०३. शिवप्रसाद चौधरी १०४. जजीर प्रसाद चौधरी
६. मुस्लिम (५ जना)
१०५. साजिदा खातुन सिद्धिकी १०६. रुही नाज १०७. रोजीरन खातुन १०८. मोहम्मद हारुन हलवाई १०९. एकवाल मिया



















