एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ देखि परीक्षा सञ्चालन गर्न लागेको हो।

EPIC EPIC EPIC

परीक्षाको आवेदन कार्यालयको वेबसाइटबाट डाउनलोड गरी भर्न सकिने छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा साउन ३१ गते सकिनेछ।

हेर्नुहोस् परिक्षा तालिका

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च