एसियन खेलकुदका पदक विजेता खेलाडी नेपाल फर्किए

१९ औं एसियाली खेलकुद (एसियाड)का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ।

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ।

EPIC EPIC EPIC

करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक जितेकी छन्। एरिकाले ६८ केजी तौल समूहमा फाइनल प्रवेश गरेकी थिइन्। फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरूलसेभासँग ३-० अंकले पराजित भएकी थिइन्। 

यस्तै, नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *