कचनकवलका चार वर्षिय बालकले मट्टितेल सेवन गरेपछि…

कचनकवल। झापाको कचनकवल गाउँपालिका–७ तुलसीबारीका ४ वर्षीय समिप लिम्बू मट्टितेल सेवनबाट विरामी भएका छन्।

हिजो साँझ करिब ५ बजे बालुबाडीस्थित उनको मामाघरमा राखिएको बोतलमा भएको मट्टितेल खाएका उनी प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल भद्रपुर हुँदै थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

घटनाबारे आवश्यक अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक दिपेन्द्र गौतमको कमाण्डमा टोली खटिएको प्रहरी प्रवक्ताले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *