कचनकवलबाट भन्सार छली भारत लैजाँदै गरेको अवैध सामान बरामद

कचनकवल। दक्षिणी झापाको कचनकवलको सिमा क्षेत्र केचनाबाट भारततर्फ भन्सार छली अवैध रुपमा लैजादै गरेको अवस्थामा २२ सय पिस अन्दाजी मूल्य ३३ हजार बराबरको फेयर लभ्ली क्रीम इलाका प्रहरी कार्यालय केचनाले बरामद गरेको छ।

बिहिबार राती प्रहरी सहायक निरीक्षक रामकुमार यादवको कमान्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालयबाट करिब २ किलोमीटर परबाट उक्त सामान बरामद गरेको हो।

EPIC EPIC EPIC

बरामद गरेको अवैध सामान मेची भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *