Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा भोलि शोक बिदा

कचनकवल। कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभाको औपचारिक उद्घाटनको केही मिनेट समय बाँकी रहँदा कृषि तथा पशुपक्षी शाखा अन्तर्गत कचनकवल पशु अस्पताल पथरियामा कार्यरत भवानी शंकर खतिवडाको मोटरसाइकल दुर्घटनामा परी उपचारको क्मारममा अस्पतालमा निधन भएको खबर पाउनसाथ दोस्रो गाउँसभा तथा चौथो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको छ।

गाउँसभा अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले तत्काल छलफल गरि निर्धारित दोस्रो गाउँसभा स्थगित भएको घोषणा गर्दै एक मिनेट मौन धारण गराएर गाउँसभा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्नुका साथै भोलि ३० गते एक दिन कचनकवल भित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा समेत शोक बिदा दिइएको छ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *