कचनकवलमा भोलि स्थानीय विदा

झापा, २९ माघ – कचनकवल गाउँपालिकाले माघ ३० गते (बुधबार) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ। स्वस्थानी पूर्णिमा तथा ऐतिहासिक उत्रासोक माइ मेला र किच्चाकबध मेलाको अवसरमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्।

EPIC

गाउँपालिकाको कार्यपालिकाको माघ ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलद्वारा हस्ताक्षर गरिएको सूचनामा स्थानीय विदाको जानकारी दिइएको छ।

EPIC EPIC EPIC

उत्रासोक माइ मेला र भद्रपुर नगरपालिका स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबधमा प्रत्येक वर्ष स्वस्थानी पूर्णिमाका दिन यहाँ भव्य रूपमा मेला लाग्ने गर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *