कचनकवल जेसीजले पायो स्थायी मान्यता

झापा । कचनकवल जेसीजले  नेपाल जेसीजको ४९औं राष्ट्रिय महाधिवेशनबाट स्थायी मान्यता पाएको छ ।

विरगञ्जमा सम्पन्न जेसीजको ४९औं राष्ट्रिय महाधिवेशनबाट कचनकवल जेसीजलाई शाखाका रूपमा स्थायी मान्यता दिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

मान्यता दिलाउनका लागि अमूल्य सहयोग गर्ने नेपाल जेसीज वर्ष २०२२ का अध्यक्ष सिनेटर लालमणी भण्डारी, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बर्ष २०२२का दिपेन्द्र  निरौला तथा राष्ट्रिय उपाध्यक्ष कुमार सिंह, सावा लिम्बू, मातृशाखा भद्रपुरका पूर्व शाखा अध्यक्ष निकास पाण्डे साथै समर्थन शाखा विरता जेसीजका पूर्व अध्यक्ष राजिव धिमाल लगायत सम्पूर्ण समकालीन मित्रहरुमा कचनकवल जेसीजका अध्यक्ष खगेन्द्र पाण्डेले धन्यवाद दिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *