Search
Close this search box.
Search
Close this search box.

कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्परा अनुसार

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा हिन्दू परम्पराअनुसार हुनेछ भने त्यसपछि क्रिश्चियन रीतिरिवाज अनुसार हुने बताइएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *