Search
Close this search box.
Search
Close this search box.

करिब २५० कुकुरको हत्यामा संलग्न दुई बाँदर प्रकाउ

काठमाडौं । कसैको हत्यामा संलग्न व्यक्ति प्रकाउ भन्ने समाचार प्राय सबैले सुन्दै पढ्दै आएका छौं । तर गत आइतबार भारतको महाराष्ट्र राज्यमा भने करिब २५० कुकुरको हत्यामा संलग्न दुई बाँदरलाई प्रकाउ गरिएको भारतिय संचार संस्था एएनआईले जनाएको छ ।

महाराष्ट्रको लवुल गाउँमा करिब दुई तीन महिना यता ती दुई बाँदरहरुले त्यहाँका कुकुरहरुलाई पकडी उच्च स्थानमा लाने र त्यहाँबाट तल खसाइ हत्या गर्ने गरेको त्यहाँका स्थानीयले एएनआईलाई बताएका छन् ।

EPIC EPIC EPIC

बिड वन विभागका कर्मचारीका अनुसार कहि महिना पहिला केहि कुकुरहरुले बाँदरको बच्चाको हत्या गरेका थिए र सोहि घटनाको बदलाको भावनाले ती बाँदरहरुले २५० भन्दा बढी कुकुरको हत्या गरेको हुनसक्ने बताएका छन् ।

ती बाँदरहरुले बालबालिकालाई समेत पकड्न थाले पछि वन विभागले बाँदरलाई नियन्त्रणमा लिइ नागपुरको जंगलमा छोडिने एएनआईले उल्लेख गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *