काठमाडौं। सत्तारूढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेताहरूबीच छलफल जारी छ ।
संसदको अवरोध हटाउने विषयमा दुई दलका नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि आजै काँग्रेसले विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेकामा रास्वपा गृहमन्त्रीविरूद्व छानबिनबाट पछाडि नहटेपछि माओवादीसँग छलफलमा जुटेको हो ।