झापा। आज बिहानै झापाको शिवसताक्षी नगरपालिका -८ बुद्ध चोकमा पिकअप दुर्घटना भएको छ।

घरायसी सामन बिकेर काठमाडौंबाट भद्रपुर आउँदै गरेको पिकअप दुर्घटना भएको हो।
सोमबार बिहान प्र.-१-०१-००१ च ८०९४ नम्बरको बिक्रम मेन्याङ्बो लेखिएको गाडी सडमा गुड्दागुडै अनियंत्रित भइ बिपरित दिशा पट्टी दुर्घटना भएको स्थानीयले बताएका छन्। कुनै मानवीय क्षति भने भएको छैन।



















