कुम्भमेलाबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ जना नेपालीको मृत्यु 

काठमाडौँ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कारपियो गाडी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । 

शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

EPIC EPIC EPIC

गाडमा सवार सवैजना जनकपुरका स्थायी बासिन्दा हुन् । भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *