केचना सिमा क्षेत्रबाट गाई-गोरु अवैध रूपमा तस्करी

केचना सिमा क्षेत्रबाट गाई-गोरु अवैध रूपमा तस्करीकचनाकवल ।झापाको कचनकवल केचना सिमा क्षेत्रबाट गाई-गोरु अवैध तस्करी र ब्यापार हुने गरेको छ ।

तस्करहरुले कचनकवल गाउँपालिकाको दुर्गाभिट्टा,बगान,सुकुनाडिगीबाट बुढा गाई-गोरु दिउँसोको समयमा संकलन गरि केचना,पाग्लीभिट्टा,लोधाबारीलाई ट्रान्जिट पोइन्ट बनाएर भारतिय बजार पुर्‍याउँदै आएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

वार्षिक ५० हजार भन्दा बढीको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएको छ। एउटा बुढी गाई १० हजारदेखि २० हजारसम्म बिक्री हुँदै आएको छ।

रातिको समयमा पैदल,छोटा हात्ती,पिकअप जस्ता सवारिमा सिमा क्षेत्रबाट तस्करी हुँदै आएको स्थानिय बताउँछन्।
नेपालमा बुढा भएका गाइगोरु भारत बिक्री गर्न पाइँदैन। तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारतीय बजारमा पुर्‍याउने गरेको बताइएको छ ।

स्थानीयबासीले भने तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *