बिहीवार गृह जिल्लाको कचनकवल गाउँपालिका आउँदै केपी ओली

कचनकवल,साउन ३१/

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिवार झापाको कचनकवल गाउँपालिका आउने भएका छन्।

ओली भदौ २ गते बिहान ८ बजे झापाको चन्द्रगडी विमानस्थलमा अवतरण गरे लगत्तै आफ्ना पूजनिय पितासँग भेट गरे पश्चात् ११ बजे दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानी चौकमा  नेकपा एमाले कचनकवल गाउँ कमिटीले आयोजना गरेको वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा आइपुग्ने अनेरास्ववियु कचनकवलका अध्यक्ष रबिन नेपालले जानकारी दिनुभएको छ।

EPIC EPIC EPIC

त्यस्तै भदौ ४  गते अखिल नेपाल महिला संघको आयोजनामा बिर्तामोडमा हुन गइरहेको महिला प्रशिक्षण तालिममा पनि प्रमुख अतिथि रुपमा सरिक हुनुहुने स्रोतले बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च