Search
Close this search box.
Search
Close this search box.

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

पालिका- चीनले कोरोना खोप नलगाउने स्वदेशी तथा विदेशीलाई सार्वजनिक स्थानमा प्रवेश नदिने भएको छ। कोरोना महामारी नियन्त्रणमा लिन चीनले नयाँ नियम बनाएको हो। नयाँ नियम आएसँगै विद्यालय, कलेज, अस्पताल, शपिङ मल, सिनेमा हल, क्लब लगायतका सार्वजनिक स्थानमा खोप नलगाउने व्यक्ति प्रवेश गर्न पाउने छैन।

एकअर्ब ४० करोडभन्दा बढी जनसंख्या रहेको चीनले यस वर्षभित्र ६४ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *