Search
Close this search box.
Search
Close this search box.

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

झापा। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहँदा आज कोशी र वागमतीका कतिपय स्थानमा अति भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, कर्णाली र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

EPIC EPIC EPIC

आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी र वागमतीका १-२ स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *