कोशी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज ५ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

EPIC EPIC EPIC

हाल कोशी, मधेश, वागमती र गण्डकीका अधिकांश तथा लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ। बाँकी क्षेत्रमा स्थानीय वायु  आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, वागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, मधेश र वागमतीका धेरै, गण्डकी र लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च