गाउँपालिका अध्यक्षले खुलेआम बहुबिवाह जेठी´लाईकान्छी´ बनाएर अलपत्र

दिपेन्द्र लुइटेल, भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले गरेको बहुबिबाहको जाहेरी लिन नमाने पछि पिडित महिलाले सरकारी वकिल र प्रहरी विरुद्ध अदालतमा रिट दर्ता गरेकी छिन ।

महानगरिय प्रहरी बृत बौद्ध ,महानगरिय प्रहरी बृत (महिला सेल) । महानगरीय प्रहरी परिसर टेकु ,जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौ र त्यहाका सहन्यायाधिवक्ता गंगाप्रसाद पोखरेललाई मुद्वामा बिपत्ति बनाई पाटन उच्च अदालतमा मुद्वा दायर गरेकी हुन ।

EPIC EPIC EPIC

अध्यक्ष राइको जेठी श्रीमतिको मृत्यु पछि गत मंसिर १३ गते हिमालय राई सङ्ग सामाजिक पराम्परा अन्तर्गत मागी बिबाह भएको थियो ।त्यसको तीन महिना पछि माया राईलाई ल्याई अध्यक्ष राईले उल्टै कान्छिलाई `जेठी´ देखाउने गरि मंसिर २ गते बिबाहको कागज बनाए पछि राईले उच्च अदालतमा मुद्दा दायर गरेकी हुन ।

राजनितीक ब्याक्तिको दबाब, प्रभाब मा परि झुटा प्रमाण हरु सृजना गरि मुद्वालाई कमजोर बनाउन खोज्ने त्यि निकायहरुलाई कानुन बमोजिम अनुसन्धान गरि कारबाहीको माग गर्दै पिडित पक्षले ति न्यायलयहरुले इन्कार गर्नु पर्ने आधार र कारण लिखित रुपमा दिन नमानेको रिटमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च