गायिका मेनुका पौडेललाई ५१ हजार राशिको धर्मदर्शन कला-संस्कृति पुरस्कार प्रदान 

बिर्तामोड । झापा हल्दीबारी की चर्चित गायिका मेनुका पौडेल नगद ५१ हजार राशीसहित  सम्मानित भएकी छन् ।
धर्मदर्शन फाउण्डेसनद्वारा सञ्चालित धर्मदर्शन कला-संस्कृति पुरस्कार २०८१ बाट आज (विहिबार) उनी सम्मानित भएकी हुन ।

भरतपुर १ देवघाटमा अवस्थित धर्मदर्शन आश्रममा आयोजित एक भव्य समारोहका बिच धर्मदर्शन आश्रमका  अध्यक्ष पं कुवेर सुवेदीले गायिका पौडेललाई नगदसहित सम्मान गरेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

कला र गलाद्वारा विश्वभर छाउन सफल, बाल्यकालदेखि नै सामवेद सङ्गीत गायनलाई रागकर्ताजुर्नोभुत अर्जुनले राग आलाप गरेजसरी नै गायनको माध्यमबाट इन्डियन आइडल रियालिटी सो मा सर्वोकृष्ट १० औं स्थान प्राप्त गर्न सफल भएपनि प्रथम स्थानकै प्रतिभा प्रस्पोर्टन भएको र उस्तै सम्मान तथा प्रशंसा प्राप्त गर्न सफल भएकोमा यस पटक गायिका पौडेललाई यो पुरस्कार प्रदान गरिएको धर्मदर्शन फाउण्डेसन सचिवालयले जनाएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *