गौरीगञ्जमा जलेर एकजनाको मृत्यु

दमक, चैत ७ । झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ ।

आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी महाभाराले जनाएको छ ।

EPIC EPIC EPIC

प्रहरीका अनुसार प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोलीले मृतक घिमिरेको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च