चाडपर्व लक्षित केचना बजार सरसफाइ कार्यक्रम सम्पन्न (तस्विरहरु)

केचना। नेपालीहरूको महान चाड बडा दसैँ, शुभ दिपावली तथा छठ पर्व लक्षित गरी कचनकवल ४ स्थित केचना बजार तथा मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।


इलाका प्रहरी कार्यालय केचना, सशस्त्र प्रहरी बल (खुट्टामुनी), केचना बजार व्यवस्थापन समिति र स्थानीय तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थितिमा शुक्रबार बिहान केचना बजार तथा मन्दिर सरसफाइ गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

तस्विरहरु

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *