जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

जनकपुर- अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।

जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जानकी मन्दिरमा गत वर्ष पनि प्राण प्रतिष्ठा भएको दिन जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम बासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *