जीवन लघुवित्तको आईपीओ बाँडफाड, कतिलाई पर्‍यो ?

काठमाडौं- जीवन विकास लघुवित्तले निष्कासन गरेको प्राथमिक शेयर-आईपीओ आज बाँठफाँड भएको छ। लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। सर्वसाधारणलाई बाँडेको १८ लाख ४८ हजार १५ कित्तामा २० लाख भन्दा बढी आवेदन परेको थियो।

जसमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता र सोमध्ये ५ जनाले ११ कित्ता पाएको क्यापिटलले जानकारी दिएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च