Search
Close this search box.
Search
Close this search box.

झापाको शनिश्चरेमा भारी वर्षा, खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

झापा: झापामा भारी वर्षा भएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

शनिश्चरे र आसपासका क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलातटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

EPIC EPIC

ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ । पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *