Search
Close this search box.
Search
Close this search box.

झापाबाट ग्यास लिएर ताप्लेजुङ जाँदै गरेको ट्रक पहिरोले पुरियो

बिर्तामोड । झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक मेची राजमार्गमा पहिरोले पुरिएको छ ।

आज बिहान १०ः३० बजे अविरल बर्षा कारण ताप्लेजुङ फुङलिङ ८ स्थित मेची राजमार्गमा बैशाखे खोल्सामा आएको लेदो सहितको पहिरोले झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख ३६१७ नम्बरको मिनि ट्रकलाई पुरेको हो ।

EPIC EPIC

ट्रक चालक भने सकुशल रहेका छन् । सडक डिभिजनका कार्यालयबाट एक्जाभेटर ल्याई प्रहरी र स्थानीयको सहयोगमा ट्रकलाई सुरक्षित स्थानमा निकालिएको छ ।

अवरुद्ध भएको सडक बिहान ११ः २५ बजे पूर्ण रुपमा सुरु भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *