झापाबाट मोटरसाइकलको हेण्डलमा लुकाएर ब्राउनसुगर ल्याउने दुईजना पक्राउ

झापा। काँकरभिट्टाबाट लागु औषध खैरो हिरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ काँकरभिट्टास्थित मेची पुलबाट ७ ग्राम लागु औषध खैरो हिरोइसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँँपालिका–५ का ३२ वर्षीय भुपाल तामाङ र सोही स्थानका २१ वर्षीय सिजन तामाङ रहेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट मेचीपुल हुँदै को १४ प ४७६१ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई विशेष सूचनाका आधारमा उनीहरु पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

EPIC EPIC EPIC

उनीहरुले मोटरसाइकलको हेन्डिलभित्र लुकाएर लागु औषध ल्याएका थिए । दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च