झापामा खुकुलो निषेधाज्ञा एक साता लम्बियो, लामो दुरीका सवारी चल्ने , बजार ७ बजेसम्म खुल्ला

झापा(पालिका सन्देश) – झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।

डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य निर्णय यथावत राखिएको छ भने निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *