झापा अन्तरपालिका लिग फुटबलमा बुद्धशान्ति गाउँपालिकाको विजयी सुरुवात

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा बुद्धशान्ति गाउँपालिकाले हल्दिवारी गाउँपालिकालाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्तिले तीन अंक प्राप्त गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *