झापा कारागारका बन्दी सेलवालको मृत्यु

झापा/ झापा कारागारमा बन्दी रहेका भद्रपुर नगरपालिका वडा न.१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको छ ।

मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । ठगी मुद्धामा पक्राउ परी सेलवाललाई कारागार पठाइएको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च